NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७

पृष्ठभूमि

. प्रदेश परिचय

. भौगोलिक, प्रशासनिक राजनीतिक विवरण

नेपालको मध्य भागमा अवस्थित हिमालदेखि तराईसम्म फैलिएको गण्डकी प्रदेश २७ २६" १५"" उत्तरी अक्षांशदेखि २९ १९" ५०"" उत्तरी अक्षांशसम्म ८२ ५२" ४५"" पूर्वी देशान्तरदेखि ८५ १२" ०५"" पूर्वी देशान्तरसम्म फैलिएको यसको स्थायी राजधानी पोखरा होगण्डकी प्रदेशको कुल क्षेत्रफल २१,९७४ वर्ग कि.मि. अर्थात् नेपालको कुल भूभागको १४.६७ प्रतिशत रहेको भारतको सिमाना नजिक नारायणी नदीको गण्डक नहर नजिकको सबैभन्दा होचो भाग समुद्र सतहदेखि ९३ मिटरको उचाईमा रहेको यो उचाई क्रमशः बढ्दै गएर धौलागिरी हिमाल ,१६७ मिटर, मनास्लु ,१६३ मिटर अन्नपूर्ण प्रथम ,०९१ मिटर अग्ला चुलीहरु रहेको विशाल हिमश्रृङ्खला बनेको भाबर, चुरे, भित्री मधेश ,५०० मिटर भन्दा कम उचाईका हिमालहरु तथा विभिन्न नदीहरुबाट बनेको प्रदेशको उपत्यकामा उपोष्ण जलवायु त्यसै गरी, ,५०० देखि ,००० मिटरसम्मको क्षेत्र समशीतोष्ण जलवायु ,००० देखि ,५०० मिटरको उचाईमा हिमाली क्षेत्रहरुमा शीत प्रदेशीय हावापानी यसैगरी प्रदेशको उच्च हिमाली क्षेत्रमा टुन्ड्रा हावापानी

तस्विर नं. . गण्डकी प्रदेशको भौगोलिक अवस्थिति

अन्नपूर्ण धौलागिरी हिमश्रृङ्खला हँसिया आकारमा दक्षिणतर्फ विस्तार भएका कारण यी श्रृङ्खलाको उत्तरमा पनि अन्तरपर्वतीय उच्च हिमाली मैदानहरु छन्मनाङ्ग, मुस्ताङ्ग गोरखाको माथिल्लो भागमा रहेका उपत्यका प्रमुख छन्यसका अतिरिक्त भू÷धरातल, पहाडी पाखा, हावापानी, माटो, पर्यावरण, जैविक विविधता जस्ता अनेकन प्राकृतिक क्षेत्रमा अत्यन्त ठूलो बिषमता यस प्रदेशमा

भौगोलिक हिसाबले विविधतापूर्ण गण्डकी प्रदेशमा साँगुरो भित्री मधेशको समतल सतहदेखि हिमालको पारी तिब्बतको सिमानासम्म तीन वटा पर्यावरणीय क्षेत्र (हिमाल, पहाड तराई) पाँच वटा भौगोलिक क्षेत्र (उच्च हिमाल, उच्च पहाड, मध्य पहाड, शिवालिक तराई वा भित्रि मधेश) रहेका छन्यो प्रदेशमा ,६८२ वर्ग कि.मि. (४४ प्रतिशत) उच्च हिमाल, ,८३० वर्ग कि.मि. (२२ प्रतिशत) उच्च पहाड, ,४८० वर्ग कि.मि. (२९ प्रतिशत) मध्य पहाड, ,०१३ वर्ग कि.मि. ( प्रतिशत) शिवालिक वर्ग कि.मि. (.०१ प्रतिशत) तराईको भूभाग पर्दछत्यस्तै भौगर्भिक हिसाबले उत्तरदेखि दक्षिणसम्मको भूभागमा गण्डकी प्रदेशमा पाँच प्रकारका भौगर्भिक क्षेत्रहरु (Tectonic zones) छन् तीनिहरु यस प्रकार रहेका छन्

तस्विर नं. . गण्डकी प्रदेशको भौगर्भिक नक्सा

उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत, दक्षिणमा सुस्ताको साँघुरो भागले छोएको भारतको उत्तर प्रदेश, पूर्वमा बाग्मती प्रदेश पश्चिममा कर्णाली लुम्बिनी प्रदेशले घेरिएको यो प्रदेश अन्तर्गत म्याग्दी, मुस्ताङ्ग, पर्वत, बाग्लुङ्ग, गोरखा, लमजुङ्ग, मनाङ्ग, स्याङ्गजा, कास्की, तनहुँ नवलपुर जिल्ला गरी ११ जिल्ला पर्दछन्। यस प्रदेशमा नेपालकै ठूलो पोखरा महानगरपालिका, २६ नगरपालिका ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह ७५९ वडाहरु रहेका छन् भने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १८ निर्वाचन क्षेत्र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३६ निर्वाचन क्षेत्र रहेका छन्प्रदेश सभामा समानुपातिक सहित कुल ६० सदस्य रहने संवैधानिक प्रावधान

. जनसांख्यिक विवरण

राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ मा गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक प्रतिवेदन अनुसार यस प्रदेशमा कुल परिवार संख्या ,७८,२१९ रहेको देखिन्छ ।जसमध्ये संस्थागत भवनमा ५३७, पोखरा महानगरपालिकामा ,०५,६३०, अन्य नगरपालिकामा ,५५,६२२ गाँउपालिकामा ,१६,४३० घर परिवार बसोबास गर्छन्नगरपालिका महानगरपालिका क्षेत्रलाई शहरी तथा गाँउपालिकालाई ग्रामिण क्षेत्रको रुपमा परिभाषित गर्दा अहिले पनि ३४ प्रतिशत घरपरिवार ग्रामिण क्षेत्रमा बसोबास गर्ने तथ्याङ्कबाट देखिन्छजिल्लागत रुपमा सबैभन्दा बढी जनसंख्या जनघनत्व कास्कीमा रहेको भने सबैभन्दा कम मनाङमा रहेको कास्की, तनहुँ, नवलपरासी -बर्दघाट सुस्ता पूर्व_ मुस्ताङ्गमा बार्षिक जनसंख्या वृद्दिदर सकारात्मक रहेको भने अन्य जिल्लाहरुमा नकारात्मक रहेको

सोही प्रतिवेदन अनुसार गण्डकी प्रदेशको कुल जनसंख्या २४,०३,७५७ मध्ये पुरुषको संख्या १०,९०,८०८ महिलाको संख्या १३,१२,९४९ रहेको यहाँको प्रति परिवारमा .६६ जना सदस्य रहेका छन् भने लैङ्गिक अनुपात ९०.८५ रहेको यस प्रदेशको बार्षिक जनसंख्या वृद्दिदर . प्रतिशत रहेको जुन नेपालका सातै प्रदेशको तुलनामा न्यून होयस प्रदेशको जनघनत्व ११६ जना प्रति वर्गकिलोमिटर रहेको पोखरा महानगरपालिकामा ,९२,९७७ पुरुष ,१०,०१८ महिला गरी कुल ,०२,९९५ जना मानिसहरु बसोबास गर्छन्अन्य नगरपालिकामा ,६२,०२२ पुरुष ,७९,९८९ महिला गरी कुल १०,४२,०११ जना मानिसहरु बसोबास गर्छन् भने गाँउपालिकामा ,१४,४७६ पुरुष ,१७,८७२ महिला गरी कुल ,३२,३४८ जना मानिसहरु बसोबास गर्छन्यसबाहेक २१,३३३ पुरुष ,०७० महिला गरी कुल २६,४०३ जना मानिसहरु विभिन्न किसिमका संस्थागत भवनमा बसोबास गर्छन्,३८,२३० पुरुष ४९,२२० महिला गरी कुल ,८७,४५० जना (१३.२५ प्रतिशत) जनशक्ति परिवारमा अनुपस्थित अर्थात विदेशमा अक्सर बसोबास गर्ने तथ्याङ्कबाट देखिन्छपछिल्लो जनगणना वमोजिम विस्तृत विवरण आउन बाँकी नै रहेको हुँदा अन्य विवरण यसमा समावेश गरिएको छैन

. अर्थतन्त्र

गण्डकी प्रदेशको आर्थिक सर्वेक्षण - २०७८/०७९ अनुसार आर्थिक बर्ष २०७८०७९ मा गण्डकी प्रदेशको कुल ग्राहस्थ उत्पादन रु. खर्ब ६४ अर्ब ९२ करोड भन्दा बढी रहेकोमा प्राथमिक क्षेत्रमा रू. ९७ अर्ब ९० करोड, द्वित्तीय क्षेत्र रू. ६४ अर्ब करोड तथा तृत्तीय क्षेत्र रू. खर्ब अर्ब ९५ करोड रहेको देखिन्छकुल ग्राहस्थ उत्पादनलाई क्षेत्रगत रुपमा विश्लेषण गरी हेर्दा कृषि क्षेत्रको योगदान २६ प्रतिशत रहेको थियो भने गैर कृषि क्षेत्रको योगदान ७४ प्रतिशत रहेको थियोजस अन्तर्गत प्राथमिक क्षेत्रको २६. प्रतिशत द्वित्तीय क्षेत्रको १७. प्रतिशत तृतीय अर्थात सेवा क्षेत्रको ५५. प्रतिशत रहेको देखिन्छसोही आर्थिक बर्षमा प्रदेशको आर्थिक वृद्दिदर .१७ प्रतिशत पुगेको प्रदेशको प्रतिव्यक्ति सरदर आय ,४३७ अमेरिकी डलर रहेको

गण्डकी प्रदेशका सबै पालिकाहरुमा बैंकको पहुँच पुगेको प्रदेशभर ५९६ वटा वाणिज्य बैँक, १८७ वटा विकास बैँक, ३५ वटा फाइनान्स कम्पनी, ५१८ वटा लघुवित्त कम्पनी, २३१ वटा जीवन बीमा कम्पनी १३७ वटा नीर्जिवन बीमा कम्पनी तथा शाखाहरुले वित्तीय सेवा प्रवाह दिइरहेका छन्गण्डकी प्रदेशमा उत्पादक, उपभोक्ता, वित्तीय, बहुउद्देश्यीय, सेवा क्षेत्रमा गरी कुल ,६६१ सहकारी संस्था रहेका छन्

. शिक्षा

गण्डकी प्रदेशलाई वि. सं. २०७८ सालमा साक्षर प्रदेशको रुपमा घोषणा गरिएको होप्रदेशको औसत साक्षरता दर ९६.५७ प्रतिशत रहेको भने सबै जिल्लामा साक्षरता दर ९५ प्रतिशत भन्दा बढी प्रदेशभर ,९८७ वटा विद्यालय ५२ वटा धार्मिक विद्यालय (१७ वटा गुरुकुल, २५ वटा गुम्बा विद्यालय १० वटा मदरसा) रहेका छन्१२ वटा आङ्गिक, ५६ वटा सामुदायिक विद्यालय, ३६ वटा सम्बन्धन प्राप्त वटा सार्वजनिक - निजी - सामुदायिक साझेदारी अन्तर्गतका गरी कुल १०७ वटा विद्यालय तथा कलेजमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सम्बन्धन प्राप्त गरी विभिन्न विषयका प्राविधिक शिक्षा सञ्चालनमा रहेका छन्यस बाहेक वटा विश्वविद्यालय, १६ वटा आङ्गिक क्याम्पस, ८३ वटा सामुदायिक क्याम्पस ५२ वटा निजी गरी १५३ वटा शिक्षालयबाट उच्च शिक्षा प्रदान गरिरहेका छन्प्रदेश सरकारले गण्डकी विश्वविद्यालयको स्थापना गरी विभिन्न किसिमका नयाँ, आधुनिक, गुणस्तरीय, जीवन उपयोगी प्राविधिक शिक्षा उपलब्ध गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति तयार गर्ने उद्देश्यले जग्गा प्राप्त गरी पूर्वाधार निर्माणका साथसाथै विभिन्न पाँच वटा बिषयमा अध्यापनका कार्य अगाडि बढाइसकेको गण्डकी प्रदेशको कुल ग्राहस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान . प्रतिशत रहेको

. स्वास्थ्य, खानेपानी तथा सरसफाई

गण्डकी प्रदेशमा १९ वटा सरकारी अस्पताल, ६९ वटा निजी अस्पताल, २३ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ४९० वटा स्वास्थ्य चौकी, ५६ वटा आयुर्वेदिक औषधालय, ४२० वटा आधारभूत स्वास्थ्य केन्द्रमा ,१०५ वटा बेड शैया रहेका छन्यी स्वास्थ्य संस्थाहरुबाट बार्षिक रुपमा करिब एक लाख जनाले अन्तरङ्ग सेवा, २५ लाखभन्दा बढीले बहिरङ्ग सेवा . लाखभन्दा बढीले आकस्मिक सेवा लिइरहेका छन्नेपाल जनस्वास्थ्य सर्वेक्षण २०१६ अनुसार यस प्रदेशमा अझै पनि बर्षमुनिका बालबालिकाहरुमा २९ प्रतिशत पुड्कोपना, प्रतिशतमा ख्याउटेपना ४६ प्रतिशतमा रक्तअल्पता रहेको प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार भइसकेकोमा हालसम्म ,२०,८२२ परिवारका ,४६,२५९ जना बिमित सहभागी भएका छन्

नेपालमा पाँच वर्षमुनिका बाल बालिकाको मृत्युदर जीवित जन्ममा ३९ प्रति हजार रहेकोमा गण्डकी प्रदेशमा २७ रहेको भने शिशु मृत्युदर जीवित जन्ममा २१ प्रति हजार रहेकोमा गण्डकी प्रदेशमा १५ रहेको प्रदेशका ६९. प्रतिशत गर्भवती महिलाहरूले दक्ष प्रसूतिकर्मीको सहयोगमा स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने गर्दछन् ३७ प्रजनन उमेरका महिलाले आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्दछन्महिलाहरूको कुल प्रजनन् दर दुई बच्चा मात्र रहेको २०७५ भाद्र १३ गते पूर्ण खोप प्राप्त प्रदेश घोषणा भइसकेको प्रदेशका ४६. प्रतिशत जनता ३० मिनेटको यात्रा गरेपछि मात्र स्वास्थ्य संस्थामा पुग्दछन् यसै गरी यस प्रदेशका ९३.७५ प्रतिशत जनतामा आधारभूत खानेपानीको पहुँच पुगेको करिब आधा जनताले पाइपबाट वितरण गरेको पानी प्रयोग गर्दछन्एक घर, एक धारा कार्यक्रम अन्तर्गत ९३,८१८ घरधुरी अर्थात २०.८४ प्रतिशत घरधुरीमा निजी धारा जडान भई ,७१,६८२ जना लाभान्वित भएका छन् खुल्ला दिसामुक्त घोषित यस प्रदेशका ८१. प्रतिशत जनताले शौचालयको प्रयोग गर्दछन्

. भौतिक पूर्वाधार तथा उर्जा

गण्डकी प्रदेशमा ,२२१ कि.मि. धूले कच्ची सडक, ८१५ कि.मि. ग्राभेल सडक ,४१७ कि.मि. कालोपत्रे सडक गरी जम्मा ,४५४ किलोमिटर सडक निर्माण भएका छन्समग्रमा, प्रदेशमा सडक घनत्व .५४ प्रति वर्गकिलोमिटर अझै पनि प्रदेशका दुई स्थानीय तहका केन्द्रसम्म सडकको पहुँच पुगेको छैन भने ११ स्थानीय तहसम्म कालोपत्रे सडक पुग्न सकेको छैनआर्थिक बर्ष २०७७०७८ मा गण्डकी प्रदेशमा ४९,०९५ वटा विभिन्न किसिमका सवारी दर्ता भएका छन्

गण्डकी प्रदेशमा ९९. प्रतिशत घरपरिवारमा आधुनिक उर्जाको पहुँच पुगेको भने ९९. प्रतिशत परिवारमा राष्ट्रिय प्रसार लाइन मार्फत विद्युतमा पहुँच पुगेको प्रदेशका गाँउपालिकामा पूर्ण रुपमा २५ गाँउपालिका तथा नगरपालिकामा आंशिक विद्युतीकरण भएको विद्युत पहुँच नपुगेका नवलपुर, गोरखा, मनाङ्ग, मुस्ताङ्ग बाग्लुङ्गका केही बस्तीहरुमा विद्युत विस्तारको काम द्रुततर रुपमा अगाडि बढिरहेको छ। प्रदेशभर १३ वटा विद्युत वितरण केन्द्रहरुबाट ,१२,४४९ ग्राहकले विद्युत सम्बन्धी सेवा लिइरहेका छन्राष्ट्रिय प्रसारणबाट विद्युत नपुगेको क्षेत्रमा उज्यालोको लागि सौर्य उर्जाको प्रयोग गरिएको यस प्रदेशको विद्युत उत्पादन गर्ने सम्भावित क्षमता २०,६५० मेगावाट रहेकोमा आर्थिक रुपले १२,९३० मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने देखिन्छयति ठूलो सम्भावना हुँदाहुँदै पनि प्रविधि पूँजीको अभावमा हाल ५०८. मेगावाट मात्र जलविद्युत उत्पादन गरिएको यी आयोजनाहरुबाट बार्षिक ,७६३. गिगावाट आवर उर्जा उत्पादन भएको हाल ४० वटा जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा छन् जसबाट ८६९.३६ मेगावाट विद्युत उत्पादन हुनेछयस प्रदेशमा नेपाल विद्युत प्राधिकरणले बार्षिक ५० करोड भन्दा बढीको विद्युत व्यापार गरेको अझै पनि यस प्रदेशका ६९. प्रतिशत घर परिवारले खाना पकाउन प्रयोग गर्ने इन्धन दाउरा, काठ, गुँईठा आदिबाट प्राप्त हुन्छकरिब एक चौथाइ जनताले खाना पकाउनको लागि एल.पी. ग्याँसको प्रयोग गर्दछन्

. सञ्चार

लोकतन्त्रमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छअन्य क्षेत्रको तुलनामा यस प्रदेशले सञ्चार क्षेत्रमा महत्तम प्रगति हाँसिल गरेको गण्डकी प्रदेशमा ५७ दैनिक, १७६ साप्ताहिक, २४ पाक्षिक, १९ मासिक अन्य गरी कुल २९० वटा पत्रपत्रिका दर्ता भई सञ्चालनमा रहेका छन्यस बाहेक ,७६० वटा अनलाइन सूचीकरण भएका छन्कास्की जिल्लामा ३५ वटा सहित प्रदेशभर ५५ वटा एफ. एम. रेडियोहरु सञ्चालनमा रहेका छन् यस प्रदेशका ६७. प्रतिशत पुरुष ३८. प्रतिशत महिलामा इन्टरनेटको पहुँच पुगेको नेपाल टेलिकमका अनुसार हाल ४७,३९९ वटा पोष्टपेड २५,२२,६८९ प्रिपेड सिम प्रयोगमा छन्

. उद्योग खनिज सम्पदा

यस प्रदेशमा स्थापित ठूला उद्योगको संख्या न्यून रहे पनि घरेलु तथा साना उद्योगको संख्या भने लगभग सबै जिल्लाहरुमा उल्लेखनीय रहेको पाइन्छउद्योग विभागको २०७९ मा प्रकाशित तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७८७९ मा यस प्रदेशमा सेवामूलक, उत्पादनमूलक, पर्यटनमूलक, उर्जामूलक, कृषि वन पैदावारमा आधारित तथा सूचना प्रविधिमा आधारित गरी ७९८ वटा उद्योगहरु जिल्लास्थित कार्यालयमा दर्ता भएको देखिन्छयसबाट प्रदेशमा कुल खर्ब ४८ अर्ब ७५ करोड रुपैँया लगानी भई ३८,५०२ जनाले रोजगारी प्राप्त गरेको देखिन्छयस बाहेक विदेशी लगानीका ३७७ वटा साना उद्योग, २९ वटा मझौला उद्योग ४६ वटा ठूला उद्योग गरी कुल ४५२ वटा उद्योग दर्ता भई सञ्चालनमा रहेका छन्सोही अवधिमा प्रदेशभर १५,७२४ वटा कम्पनी दर्ता भएका छन् जुन नेपालको . प्रतिशत हुन आउँछ यस्तै ,००,६८४ वटा व्यवसायिक प्रतिष्ठान रहेका छन्पोखरा औद्योगिक क्षेत्र, चौधरी उद्योगग्राम होङ्गसी सिमेन्ट जस्ता ठूला उद्योग सञ्चालनमा रहेका छन् भने भृकुटी कागज कारखाना गोरखकाली रबर उद्योग बन्द अवस्थामा रहेका छन्नेपाल सरकारले गण्डकी प्रदेशका २० स्थानीय तहमा उद्योगग्राम घोषणा गरी १५ वटामा पूर्वाधार निर्माण गरिरहेको कास्कीको भोटेपोखरी नवलपुरको लोकाहा खोलामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्न पहल भएता पनि काम सुरु भइसकेको छैन

गण्डकी प्रदेश विभिन्न किसिमका खनिज सम्पदाहरुमा पनि धनी निर्माण सामग्रीका रुपमा प्रयोग हुने ढुंगा, गिट्टी बालुवादेखि बहुमुल्य सुन युरेनियमका खानी समेत पाइने यस प्रदेशमा उपलब्ध खनिज पदार्थहरुको वृहत वैज्ञानिक अनुसन्धान नभई सकेता पनि प्रारम्भिक सर्वे अनुसार यस प्रदेशका विभिन्न क्षेत्रहरुमा फलाम, तामा, जस्ता, सिसा, सुन, बेरिलियम, डोलोमाइट, युरेनियम, थोरियम, टाल्क, अभ्रख, पाइराइट, ग्राफाइट, टर्मालाइन, क्वार्जाइट, रातो माटो, चुनढुंगा, स्लेट, पेट्रोलियम प्राकृतिक ग्यास लगायतका खनिजहरु पाइन्छन्नबलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका- को धौवादी डाँडामा रहेको १० किलोमिटर लामो फलामखानीबाट खानी तथा भूगर्भ विभागले पाँच टन कच्चा पदार्थ चीनको छेन्दूमा रहेको सिचुवान इन्ष्टिच्युट अफ मेटालर्जिकल जिओलोजी एण्ड एक्स्प्लोरेसन कम्पनीमा नमूना पठाएर इन्डस्ट्रियल स्केलमा परीक्षण गराएसकेको हुँदा औद्योगिक रूपमा फलामको उत्खनन् गर्न सकिने प्रमाणित भएको उक्त फलामखानीबाट ३५ प्रतिशत धातु भएको फलामको धाउ उत्पादन हुने अध्ययनबाट देखिएको त्यसलाई दुई चरणमा अपग्रेड गरेपछि प्रयोग गर्न मिल्ने फलाम बन्ने अध्ययनले देखाएको पहिलो चरणको अपग्रेडबाट ३५ प्रतिशतलाई ६० प्रतिशतमा दोस्रो चरणमा उक्त धातुलाई अपग्रेड गरेर १०० प्रतिशत पुर्याएपछि प्रयोग गर्न मिल्ने फलाम तयार हुन्छ। अहिलेसम्मको अध्ययनमा धौवादीमा १० करोड ८० लाख मेट्रिक टन फलाम रहेको पत्ता लागेको छ।

. वाणिज्य तथा आपूर्ति

नेपाल सरकारको खाद्य नीति कार्यान्वयन गर्ने आधिकारिक निकायको रुपमा देशभर खाद्यान्न आपूर्ति व्यवस्था मिलाउन कामको प्रकृति, चाप स्वरुप हेरी संस्थानका विभिन्न तहका कार्यालयहरु सञ्चालनमा रहेका छन्खाद्यान्न आपूर्ति सम्वन्धी नेपाल सरकारको नीति कार्यान्वयन गर्न गण्डकी प्रदेशको पोखरामा प्रदेश कार्यालय, मुस्ताङ्ग, मनाङ्ग गोरखा जिल्लामा जिल्ला कार्यालय, मुस्ताङ्गको लोमान्थाङ्ग, म्याग्दीको हरिचौर, दर्बाङ्ग पाखापानी, मनाङ्गको हुम्डे, गोरखाको सिर्दीबास माछाखोलामा वटा डिपो गरी ११ वटा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यालयहरु रहेका छन्यसै गरी पेट्रोलियम पदार्थको बिक्री वितरण आपूर्ति व्यवस्थापनलाई सहज बनाउन पोखरामा एक प्रादेशिक कार्यालय रहेको भने हवाई इन्धनको डिपोको रुपमा डिपो सञ्चालनमा रहेको यस कार्यालयको पेट्रोल ३५० किलोलिटर, डिजेल ,२८० किलोलिटर, मट्टितेल ७६० किलोलिटर जेट A1 ६४ किलोलिटर गरी जम्मा ,४५४ किलोलिटर कार्यगत भण्डारण क्षमता रहेको रक्सौलदेखि पोखरासम्मको बाटो भएर गण्डकी प्रदेशको पोखरास्थित प्रादेशिक कार्यालयसम्म पेट्रोलियम पदार्थ ढुवानी गर्नका लागि ७७ वटा ट्याङ्क ट्रकहरु दर्ता भई निरन्तर सञ्चालनमा रहेका छन् भने वितरणका लागि १०७ वटा निजी थोक बिक्रेताहरु मार्फत भइरहेको

.१० पर्यटन

गण्डकी प्रदेशको आर्थिक विकासमा पर्यटन क्षेत्रले महत्वपूर्ण योगदान गरेको पर्यटन क्षेत्रले अप्रत्यक्ष रुपमा प्रदेशको गार्हस्थ्य उत्पादनमा १० प्रतिशत रोजगारीमा १५ प्रतिशत योगदान गर्दछयस प्रदेशमा पर्यटकका लागि आवश्यक पर्ने लगभग १५३ वटा टे«किङ्ग एजेन्सी २४४ वटा ट्राभल एजेन्सीहरु छन्पोखरामा वटा, अन्नपूर्ण मनास्लु पदमार्गमा २० वटा भन्दा बढी पर्यटक सूचना केन्द्रको व्यवस्था

प्रदेशमा तारे मझौला गरी ६५६ पर्यटक स्तरीय होटेल छन्यी होटेलहरूमा दैनिक ,९१४ कोठा १४,९५० शैया अर्थात बार्षिक ५४,५६,७५० शैया उपलब्ध छन्प्रदेशमा ,८८५ साना होटेल रेष्टुरेण्टहरू छन्प्रदेशमा सञ्चालनमा रहेका २८१ भन्दा बढी होमस्टेहरूले ग्रामिण पर्यटनमा महत्वपूर्ण भूमिका खेलेका छन्प्रदेशमा बाह्य लाख आन्तरिक लाख गरी बार्षिक १० लाख पर्यटकले भ्रमण गर्दछन्प्याराग्लाडिङ्गको लागि प्रख्यात यो प्रदेशमा बार्षिक ३०,००० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले मनोरञ्जन लिइरहेका छन्

पर्यटन पूर्वाधारका रुपमा ११० भन्दा बढी प्रमुख पर्यटकीय गन्तव्यका अलावा विभिन्न किसिमका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक धरोहरहरु छन्यस बाहेक मानवनिर्मित वटा बञ्जी, वटा केबुलकार, वटा जिप फ्लायर, वटा क्यानोनिङ्ग सञ्चालनमा छन्प्रदेशभर वटा पक्की विमानस्थल रहेका छन्सन् २०२३ को जनवरी बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको जहाँबाट हाल रातीको समयमा अन्य प्रदेशका प्रमुख शहरहरुमा समेत उडान भइरहेको भने अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको

.११ कृषि, खाद्य सुरक्षा पोषण

गण्डकी प्रदेशको कुल भूमिमध्ये २२. प्रतिशत भू÷भाग खेतीयोग्य प्रदेशमा ,८७,८२३ हेक्टर जग्गा खेतीयोग्य जसमध्ये ७६ प्रतिशत जग्गामा मात्र खेती गरिएको , भने २४ प्रतिशत खेती योग्य जग्गा बाँझो रहेको खेती गरिएको कुल जमिनमध्ये ३६. प्रतिशत जमिनमा सिँचाई सुविधा पुगेको त्यस्तै गरी, सिञ्चित कृषियोग्य जमिनमध्ये ४६. प्रतिशत जमिनमा मात्र बर्षको बाह्रै महिना सिँचाई सुविधा उपलब्ध नेपाल श्रमशक्ति सर्वेक्षण २०१८ अनुसार गण्डकी प्रदेशमा ७२ प्रतिशत घरधुरी कुनै कुनै रुपमा कृषिमा आबद्द रहेका छन्

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पोखराको २०७९ मा प्रकाशित प्रतिवेदन अनुसार ,७२,४३३ हेक्टर क्षेत्रफलमा खाद्यबाली १६,४२५ हेक्टरमा दलहन बाली ,७४९ हेक्टरमा फलफूल ,१५२ हेक्टरमा तरकारी बाली लगाइएको देखिन्छ जसबाट ,२१,३१५ मेट्रिक टन खाद्यबाली ८२,२९० मेट्रिक टन फलफूल ६९,९०६ मेट्रिक टन तरकारी १४,९३४ मेट्रिक टन दलहनबाली उत्पादन भएको यस्तै यस प्रदेशमा गाई, भैँसी, बाख्रा, भेडा, च्याङ्गग्रा, सुँगुर, बङ्गुर, कुखुरा हाँस जस्ता पशुपंक्षीहरु प्रमुख रुपमा पालन गरिएको प्रदेशभर ,७१,०४१ वटा गाई, ,२२,०१४ वटा भैँसी, १७,८९,४३२ वटा बाख्रा, ९४,२६१ वटा भेडा, ,८७,२४५ वटा सुँगुर बङ्गुर, ७४,४१,५६२ वटा कुखुरा ८१,२६५ वटा हाँस पालन गरिएको यसबाट ,७३,७३१ मेट्रिक टन दुध, १६,७२,७८,००० वटा अण्डा, ३१,०६९ मेट्रिक टन मासु ,३७९ मेट्रिक टन माछा ३१,१९२ किलोग्रामऊनको उत्पादन भएको

खाद्य सुरक्षा पोषणको दृष्टिकोणले यस प्रदेशका करिब ४४ प्रतिशत घरपरिवारमा आफ्नो उत्पादनले महिना मात्र खान पुग्छत्यसै गरी १८ प्रतिशत घरपरिवार मौसमी खाद्य संकटमा छन् भने प्रतिशत घरपरिवार उच्च खाद्य संकटमा छन्पाँच वर्ष मुनिका २९ प्रतिशत वा बालबालिकामा पुड्कोपना प्रतिशत बालबालिकामा ख्याउटेपना रहेको , १५ प्रतिशत बच्चा कम तौलका छन् ४६ प्रतिशत बालबालिकामा रक्तअल्पता

.१२ मानव विकास, लैङ्गिक समता दिगो विकास लक्ष्य

गण्डकी प्रदेशमा लैङ्गिक समता महिला सशक्तीकरणको स्थिति मध्यम स्तरको राष्ट्रिय योजना आयोगबाट प्रकाशित मानव विकास प्रतिवेदन २०२० अनुसार गण्डकी प्रदेशको मानव विकास सूचकांक (Human Development Index) .६१८, लैङ्गिग असमानता सूचकांक (Gender Inequality Index) .४६ बहुसूचाङ्क गरिबी सूचकांक (Multidimensional Poverty Index) १४. रहेको नेपालका सातै प्रदेशको तुलनामा मानव विकास सूचकांक बहुसूचाङ्क गरिबी सूचकांकमा दोस्रो स्थानमा लैङ्गिग असमानता सूचकांकमा तेस्रो स्थानमा रहेता पनि प्रदेशले यस सम्बन्धमा अझै बढी मेहनत गर्नुपर्ने देखिएको

यस बाहेक प्रदेशमा आफ्नो नाममा घर जग्गा दुबै हुने महिलाहरू १२. प्रतिशत जग्गा मात्र हुने महिलाहरू . प्रतिशत छन्समग्रमा, घर जग्गा जस्ता सम्पत्ति हुने महिलाको संख्या २१. प्रतिशत रहेको प्रदेशको शासकीय व्यवस्थापनमा महिलाको सहभागिता उत्साहजनक ६० सदस्यीय प्रदेश सभामा निर्वाचित समानुपातिक गरी २१ जना अर्थात ३५ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको छात्रा÷छात्र विद्यार्थीको अनुपात प्राथमिक तहमा (÷ कक्षामा) .०३ आधारभूत तहमा (÷ कक्षामा) .०४ पुगेको विश्वविद्यालय तहको शिक्षामा पनि महिलाको सहभागिता बढ्दै गएको तथापि प्राविधिक शिक्षामा अझै पनि छात्राको संख्या न्यून

दिगो विकासका लक्ष्यहरु संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रहरुले अन्तर्राष्ट्रिय रुपमा सहमति गरेका विकास उद्देश्यहरुको साझा संग्रह होविश्वव्यापी रुपमा आइरहेका वातावरणीय, राजनितिक आर्थिक चुनौतीहरुमाझ उत्तम विकल्प खोज गरी सबैको दिगो भविष्य निर्माण गर्न सन् २०१५ को सेप्टेम्बरमा बसेको संयुक्त राष्ट्रसंघको साधारण सभाले सन् २०१६ देखि २०३० सम्मका लागि १७ वटा दिगो विकास लक्ष्य, १६९ वटा परिमाणात्मक लक्ष्य २३२ वटा सूचकहरु तय गरेको थियो सो सम्बन्धमा राष्ट्रिय प्रादेशिक तहमा हासिल गर्नुपर्ने लक्ष्यहरु निर्धारण गर्दै आन्तरिकीकरण गर्न थालनी भइसकेको छ।

.१३ धर्म संस्कृति

प्रदेशमा बसोबास गर्ने समुदायहरूको आफ्नै मौलिक संस्कृति परम्परा तथा रीतिरिवाज रहेका छन्हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले बौद्ध तथा बोन्पो धर्म मान्ने गर्दछन्धर्मको आधारमा यस प्रदेशको जनसंख्याको विश्लेषण गर्दा हिमाली क्षेत्रका दुई जिल्ला मनाङ्ग मुस्ताङ्गमा बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको यी समुदायको प्रमुख चाडपर्वमा ल्होसार, बुद्ध पूर्णिमा आदि हुन्पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरूको प्रमुख चाडमा दशैँ, तिहार, तीज, जनैपूर्णिमा, माघे सङ्क्रान्ति, चैते दशैँ आदि पर्दछन् भने तराई क्षेत्रमा मनाइने चाडपर्वमा मुख्यतयाः छठ, रामनवमी, माघी आदि रहेका छन्हिन्दू धर्मको बाहुल्य भएका कारण यस प्रदेशमा मठमन्दिरको संख्या अरुको तुलनामा अधिक पाइन्छ भने धार्मिक स्थलहरू पनि यसै धर्मसँग सम्बन्धित रहेका छन्यसका अलावा हिमाली क्षेत्रमा बौद्ध धर्मसँग सम्बन्धित बौद्ध गुम्बाहरू रहेका छन् भने शहरी क्षेत्रमा सबै प्रकारका धर्म मान्ने मानिसको बसोबास भएका कारण मठ मन्दिर, गुम्बा, मस्जिद तथा चर्चहरू मिसिएर रहेका छन्